SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ १२:०३ PM · 1 मिनेट पढाइ

गुल्मीमा नक्कली चुरोटसहित एक जना पक्राउ

रमेश विश्वकर्मा गुल्मी, भदौ २५ गते। गुल्मीमा नक्कली खुकुरी चुरोटसहित एक जना पक्राउ परेका छन्।