SHARE
काठमाण्डुपाटी · बुधबार ८ असो २०८२ ०२:५० PM · 1 मिनेट पढाइ

जेनजीका नाममा धम्की आएपछि मन्त्रीको आह्वान : स्वत:स्फूर्त जिम्मेवारी निर्वाह गर्नू

काठमाण्डु – अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर प्रसाद खनालले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई भदौ २३ र २४ गते युवाको अगुवाइमा सम्पन्न आन्दोलनको मर्म आत्मसात गरी नागरिकको अपेक्षा पूरा गर्ने खालको गुणस्तरीय र शीघ्र सेवा प्रवाहमा केन्द्रित हुन आग्रह गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी