कानुनमन्त्रीको झुटो दाबीबारे संसदीय समितिमा उठ्यो प्रश्न
काठमाण्डु– कांग्रेसकी सांसद् निनुकुमारी कर्णले कानुनमन्त्री सोबिता गौतमलाई राष्ट्रिय सभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधित्व नभएका कारण कानुन निर्माण गर्न नसकिएको भन्ने अभिव्यक्ति पुष्टि गर्न चुनौती दिएकी छन् ।
