SHARE
मकालु खबर · बिहीबार २५ भौ २०८३ ०६:२४ AM · 1 मिनेट पढाइ

ग्यास अभावविरुद्ध विद्यार्थीको विरोध, सडकमै पकाए भात (तस्बिरहरू)

विद्यार्थीहरूले काठमाडौंको रत्नराज्य क्याम्पस अगाडि दाउरा बालेर भात पकाउँदै विरोध प्रदर्शन गरेका हुन् ।