सिगासमा भीरबाट लडेर किशोरको मृत्यु, युवक गम्भीर घाइते
केशवराज भट्टबैतडी, भदौ २५ गते । बैतडीको सिगास गाउँपालिकामा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ भने एक युवक गम्भीर घाइते भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
