SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

मोबाइलको प्रयोग (नाटक)

(निशा र प्रनिशा कक्षा ७ मा पढ्ने विद्यार्थी हुन् । उनीहरू कुराकानी गर्दा, केही कुरा सिक्नुपर्दा र रमाइलोका लागि मोबाइल चलाउने गर्छन् ।