SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ १०:४१ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रको राहत र पुनःस्थापनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ, भदौ २५ गते । प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ।