SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ ०९:३७ AM · 1 मिनेट पढाइ

पहिरो र बाढीले मुख्य राजमार्ग प्रभावित

काठमाडौँ, भदौ २५ गते । लगातारको वर्षाका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा पहिरो र बाढीको असर परेको छ।