SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

चालामा पुग्यो सञ्चार सेवा

हुम्ला समाचारदाताहुम्ला, भदौ २५ गते । उत्तरी नाम्खा गाउँपालिका–४ को चालागाउँमा पहिलो पटक सञ्चार सम्पर्क भएको छ ।