भोटेकोशी बाढीको पीडा : बेपत्ता भएकाका परिवार बिलखबन्दमा
सिँजा समाचारदाता सिँजा (जुम्ला), भदौ २५ गते । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि जुम्लाका ६४ जना अझै सम्पर्कविहीन रहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
