तातोपानी नाकाबाट ७०३ रसुवा बाढी प्रभावित घर फर्किए
चित्रकुमार मिजारसिन्धुपाल्चोक, भदौ २५ गते । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित ७०३ जना तातोपानी नाका हुँदै राजधानी फर्किएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
