SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ ०९:५४ AM · 1 मिनेट पढाइ

उद्धार गरिएका बालबालिका अभिभावकको जिम्मा

भैरहवा समाचारदाताभैरहवा, भदौ २५ गते । भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल ल्याइएका १५ जना नेपाली बालबालिकामध्ये १० जनालाई बुधबार भैरहवामा अभिभावकको जिम्मा लगाइएको छ ।