भोटेकोशी बाढीपीडितलाई लमजुङका निजी विद्यालयको १६ लाख सहयोग
नवीनराज कुइँकेललमजुङ, भदौ २५ गते । भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि लमजुङका निजी विद्यालयहरूले १६ लाख ३१ हजार ४५ रुपियाँ सहयोग गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
