SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ १०:०० AM · 1 मिनेट पढाइ

नवलपरासीमा तीन हजार ६८१ किशोरीलाई एचपीभी खोप

विकास अधिकारीपश्चिम नवलपरासी, भदौ २५ गते । पश्चिम नवलपरासीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन सुरु भएको छ।