SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

विपतमा सञ्चार संवेदनशीलता

“भदौ १० गतेदेखि आजसम्म ५० जना जति युटुबे लखेटेँ । हिजो त एउटाले हिलाम्मे हातको चड्कन पनि भेट्यो ।