SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

सुरक्षित पूर्वाधार निर्माण

रसुवा जिल्लामा आएको विनाशकारी बाढीले ठुलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । हजारौँको मृत्यु भएको छ भने कैयौँ बेपत्ता छन् ।