कर्णाली नदीमा बेपत्ता बालकको २१ दिनपछि शव भेटियो
रजन रावलहुम्ला, भदौ २५ गते । खार्पुनाथ गाउँपालिका–१, सुनाखाडामा कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक बालकको शव २१ दिनपछि भेटिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
