SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ ०८:३७ AM · 1 मिनेट पढाइ

गरिमा हत्या प्रकरण, दुई नाबालक बाल सुधार गृह पठाइए

शिवशंकर मिश्राबारा, भदौ २५ गते । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुई नाबालकलाई बारा जिल्ला अदालतले बाल सुधार गृह पठाउने आदेश दिएको छ।