SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

पूर्वप्रधानमन्त्री देउवा आज बाढी प्रभावित नुवाकोट जानुहुँदै

काठमाडौँ, भदौ २५ गते । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार बाढी प्रभावित क्षेत्र नुवाकोट जाने हुनुभएको छ।