तनहुँमा स्वर्णविन्दु प्राशन गराउने बढे
अमरराज नहर्कीतनहुँ, भदौ २५ गते । तनहुँमा बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गराउने उद्देश्यले सञ्चालित ‘स्वर्णविन्दु प्राशन’ सेवाप्रति अभिभावकको आकर्षण बढेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
