SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ ०७:२६ AM · 1 मिनेट पढाइ

मनाइयो पञ्चदान

भक्तपुर, भदौ २५ गते । बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्व पञ्जरा अर्थात् पञ्चदान हर्षोल्लासका साथ मनाइएको छ ।