SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ ०७:३५ AM · 1 मिनेट पढाइ

एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै

काठमाडौँ, भदौ २५ गते । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपाली पुरुष क्रिकेट टोलीले बिहीबार ओमानविरुद्ध खेल्दैछ ।