SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

कुशको शव बनाएर इन्जिनियर रानाको अन्तिम संस्कार

रेखीराम रानातानसेन, भदौ २५ गते । भोटेकोशी बाढीपछि बेपत्ता हुनुभएका तानसेन–३ का तिलक रानाको अन्तिम बिदाइ गरिएको छ।