अस्थायी आवास खोज्दै सरकार
काठमाडौँ, भदौ २५ गते । सरकारले भोटेकोशी हिमबाढीबाट प्रभावित विभिन्न जिल्लाका ‘होल्डिङ सेन्टर’ मा बसिरहेका परिवारका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण सुरु गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
