SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

विश्वभर मानवीय पीडा बढ्यो : गुटेर्रेस

काठमाडौँ, भदौ २५ गते । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा राष्ट्रसङ्घको मुख्यालय अमेरिकाको न्युयोर्कमा बुधबार सुरु भएको छ ।