SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ ०६:३४ AM · 1 मिनेट पढाइ

‘विपतको पीडा राजनीतिक हतियार नबनाऔँ’

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपतको पीडालाई राजनीतिक हतियार बनाउने छुट कसैलाई नभएको बताउनुभएको छ ।