SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ ०६:५६ AM · 1 मिनेट पढाइ

बाढीको असर मधेशको तरकारीमा

रवीन्द्र उप्रेतीबर्दीबास, भदौ २५ गते । भोटेकोशी/त्रिशूली नदीमा आएको विनाशकारी बाढीपहिरोका कारण मधेश प्रदेशका बजारमा हरियो तरकारीको आपूर्ति प्रभावित भएको छ ।