SHARE
गोरखापत्र · बिहीबार २५ भौ २०८३ ०५:२८ AM · 1 मिनेट पढाइ

बगर बनेको बजारमा अडिँदैन मन

देवीघाट (नुवाकोट), भदौ २५ गते । नुवाकोटको त्रिशूली र तादी नदीको सङ्गमस्थल विदुर नगरपालिकाको निकै चहलपहल हुने देवीघाट बजार अहिले चकमन्न छ ।