SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ १०:२२ PM · 1 मिनेट पढाइ

बाढी प्रभावितका लागि भारतबाट आइपुग्यो राहत सामग्री

चाँदनी हमालकाठमाडौं, भदौ २४ गते । छिमेकी मुलुक भारत सरकारले भोटेकोशी हिमबाढी प्रभावित क्षेत्रमा आवश्यक राहत तथा उद्धार सामग्री पठाउने कार्य जारी राखेको छ।