SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

मकवानपुरमा अझै एक सय २२ कैदीबन्दी फरार

अनिल पराजुलीहेटौँडा, भदौ २४ गते । जेनजी प्रदर्शनका क्रममा क्षेत्रीय कारागार भीमफेदीबाट फरार भएका ४४० कैदीबन्दीमध्ये अझै एक सय २२ जना फरार रहेका छन् ।