SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ ०७:१५ PM · 1 मिनेट पढाइ

गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ

रमेश विश्वकर्मा गुल्मी, भदौ २४ गते । गुल्मीमा अवैध हातहतियार र जङ्गली जनावरको आखेटोपहारसहित तीन पक्राउ परेका छन् ।