SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ ०७:२८ PM · 1 मिनेट पढाइ

कर्णाली प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिष्ट्रार, डीन र निर्देशक नियुक्त

नेत्र शाहीजुम्ला, भदौ २४ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल शिक्षण अस्पताल जुम्लाका पदाधिकारी नियुक्त हुनुभएको छ ।