SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ ०६:२२ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : नुवाकोटमा भवन र पुल गरी ७५ वटा संरचनामा पूर्ण क्षति

राममणि दाहालमकवानपुर, भदौ २४ गते । रसुवाको भाटेकोशी नदीमा भदौ १० गते आएको बाढीले मानवीय क्षतिसँगै बागमती प्रदेशका विभिन्न जिल्लामा भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति पुगेको छ ।