SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ ०६:३१ PM · 1 मिनेट पढाइ

क्यान्सरबाट जोगाउन किशोरीहरुका लागि खोप अभियान

शंकर केसीसल्यान, भदौ २४ गते । सल्यानमा दुई सय बढी खोप केन्द्रबाट किशोरीहरुलाइ पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाउन सुरु गरिएको छ ।