SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ ०६:४३ PM · 1 मिनेट पढाइ

तनहुँमा एक हजार ८९५ घरमा विद्युत् विस्तार

दमौली (तनहुँ), २४ गते । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न क्षेत्रमा एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा विस्तार गरेको छ ।