अशोक यादवलाई सर्लाही ल्याइयो, अनुसन्धानका लागि पाँच दिन म्याद थप
जनार्जन खत्रीसर्लाही, भदौ २४ गते । मधेश प्रदेशसभाका पूर्व सदस्य एवम् नेपाली कम्युनिष्ट पार्टीका नेता अशोककुमार यादवलाई काठमाडौँमा पक्राउ गरी सर्लाही ल्याइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
