प्रदेशसभा सदस्य अम्बिका काफ्ले दलबाट निष्कासित
गजेन्द्र गुरुङखजुरा, भदौ २५ गते । लुम्बिनी प्रदेशसभा सचिवालयले जनता समाजवादी पार्टी नेपालबाट प्रदेशसभा सदस्य अम्बिका काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशन गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
