SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

विश्वकर्माको मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याई

जयकृष्ण यादवइनरुवा, भदौ २४ गते । सुनसरीमा विश्वकर्मा पूजा नजिक आएसँगै मूर्ति बनाउन मूर्तिकार तथा कलाकारलाई भ्याइनभ्याई भएको छ ।