SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ १२:०५ PM · 1 मिनेट पढाइ

बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्कको पहिलो चरणको पुनः स्थापना कार्य सम्पन्न भएको छ ।