SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०१:०२ PM · 1 मिनेट पढाइ

सेवाग्राहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशकसहित विभागीय प्रमुखलाई सेवाग्राहीको समस्यामा केन्द्रित हुन निर्देशन दिएका छन् ।