अदालतमा मुद्दाको चाप घटाउन मेलमिलाप विधेयक प्रभावकारी हुने सरकारको विश्वास
काठमाडौं । प्रतिनिधि सभाबाट मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । सभाको बुधवारको बैठकले उक्त प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो । यसअघि बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो ।
