वन अधिकृत भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अविनाश चौधरीधनगढी, भदौ २४ गते । आफू वन अधिकृत रहेको भन्दै ठगी गर्ने एक युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
