थाई विद्यालयमा शिक्षिकाको हत्या
बैङ्कक, भदौ २४ गते । थाइल्यान्डको चोन्बुरी प्रान्तस्थित एक किन्डरगार्टेनमा स्थानीय प्रहरीले आफ्नै शिक्षिका पत्नीको गोली हानी हत्या गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
