SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ ०४:५६ PM · 1 मिनेट पढाइ

होर्मुजमा तनाव चर्किदा तेल आपूर्ति जोखिममा

वासिङ्टन, भदौ २४ गते । इरान र संयुक्त राज्य अमेरिकाबिच हर्मुज जलघाँटीलाई लिएर सैन्य तनाव चर्किएपछि विश्व बजारमा तेल आपूर्ति प्रभावित हुने जोखिम बढेको छ ।