SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

करको दायरामा गलकोटका जलारी

रामकृष्ण बोहराबागलुङ, भदौ २४ गते । करको दायरालाई फराकिलो बनाउने उद्देश्यसाथ गलकोट नगरपालिकाले माछा मार्ने जलारीलाई करमा समेटेको छ ।