एसिसी प्रिमियर कपः ‘ब्याटिङमा नेपालको सङ्घर्ष जारी, निर्णायक खेलमा सफलताको आशा’
काठमाडौँ, भदौ २४ गते । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली लगातार तेस्रो पटक एसिसी प्रिमियर कपको सेमिफाइनल खेल्ने तयारीमा छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
