प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द
लन्डन, भदौ २४ गते । बेलायतको हवाई यातायात सेवामा देखिएको प्राविधिक समस्याका कारण मंगलबार देशभर एक हजारभन्दा बढी उडान रद्द भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
