पोखरामा ट्रकको ठक्करबाट २५ वर्षीय युवाको मृत्यु
माधवप्रसाद बराल माछापुच्छ्रे (कास्की) भदौ २४ गते । पोखराको बुद्धचोकस्थित पृथ्वी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
