SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ ०२:१५ PM · 1 मिनेट पढाइ

एक हजार दुई सय ४० केजी गाँजासहित ट्रक नियन्त्रणमा

सन्तोष सुवेदीपाख्रीबास, (धनकुटा) भदौ २४ गते । कोशी राजमार्गमा पर्ने धनकुटाको साँगुरीगढी गाँउपालिका–७ स्थित फेदीस्थितबाट प्रहरीले ठुलो परिमाणमा गाँजासहित ट्रक नियन्त्रणमा लिइएको छ ।