SHARE
गोरखापत्र · बुधबार २४ भौ २०८३ ०२:२२ PM · 1 मिनेट पढाइ

आधुनिकताका बिचमा नेपाली मौलिक ‘घुमाउने घर’ हराउँदै

जनक श्रेष्ठलमजुङ, भदौ २४ गते । केही दशकअघिसम्म लमजुङका ग्रामीण बस्तीमा पुग्दा ढुङ्गा, माटो, काठ र खरले बनेका घुमाउने घरले गाउँको मौलिकता झल्काउँथे ।